स्थानीय राजनीतिकारवाहीको सिफारिस भएकी लक्ष्मी गुरुङ्ग कसरी वैंठकमा सहभागी
ज्वालाप्रसाद न्यौपाने लक्ष्मी गुरुङ्गलाई गोलन्जोर पार्टी कमिटीले कारवाहीको लागी सिफारिस गरेको हो । उहाँ चुनावमा मतदान गर्न आउनु भएको थिएन । १५ गते सम्पन्न वैठकमा कसरी गुरुङ्गको सहभागीता भयो आफुलाई जानकारी नभएको वताए
प्रदेश राजनीतिवीरगञ्जमा कृष्ण सेन इच्छुक स्मृति दिवस,निरज पिठाकोटे र बलिराम यादव पुरस्कृत
प्रेस सेन्टर पर्साले स्थापना गरेको ‘सेन स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर तथा ‘सेन स्मृति क्रियाशील पत्रकार पुरस्कार’ बाट पुरस्कृत बलिराम यादव
राजनीतिनेकपाको महिला संगठन संयोजकमा दामा शर्मा
भेलाले मुनु सिग्देल, कमला विक र सावित्री पोखरेललाई सहसंयोजक चयन गरेको छ
संघीय राजनीतिनीति तथा कार्यक्रम कर्मकाण्डी भयो,मधेश र दलित हराएःसंयोजक प्रचण्ड
प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, “सरकार गठन भएपछि सरकारले आफ्नो रोडम्याप सार्वजनिक गरेको थियो । तर नीति तथा कार्यक्रमले सत्तारुढ दलको घोषणापत्र, रोडम्याप र राष्ट्रिय संकल्पपत्रको स्पिरिट समात्न सकेको देखिँदैन
प्रदेश राजनीतिमुख्य मन्त्री बानियाँको निवासमा छापा मार्नुको कारण सत्ता गठवन्धनको धारणा माग
प्रदेश संरचनाबारे गम्भीर प्रश्न उठिरहेको र सुशासन केन्द्रीय राजनीतिक प्रश्न बनिरहेको आजको संगीन परिबेशमा प्रदेशकै कार्यकारी नेतृत्वप्रति अबैध सम्पति आर्जनको आरोप लागि अनुसन्धान हुनु असामान्य कुरा हो चौलागाईले लेखेका छन
स्थानीय राजनीतिमरिण गाँउपालीकाले केन्द्रिय सरकारको निर्णय नमान्ने,आईतवार विद्यालय खोल्ने
मरिण गाँउपालीकाले शुक्रवार देखी आईवार सम्म विद्यालय संचालन गर्ने भन्दै केन्द्रिय सरकारको निर्णय अस्वीकार गरेको छ
प्रदेश राजनीतिवागमती प्रदेशका मुख्यमन्त्री वानियाँको घरमा प्रहरीको छापा
क वर्गका ठेकेदारसमेत रहेका बानियाँले सम्पत्ति लुकाएको साथै अवैध सम्पत्ति आर्जन गरेको आशंका
नीति तथा कानूननियम विपरीत लिएका ६२२ वटा सरकारी गाडी फिर्ता
राज्यको ढुकुटीमाथि हुने फजुल खर्च कटौती गर्दै प्रशासनिक अनुशासन कायम गर्ने सरकारको यो अभियानले सुशासनको दिशामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
नीति तथा कानूनसिन्धुली प्रशासन अगाडी ७ जना साँसद धर्नामा
सिन्धुलीको सिडीयो र एस्पीलाई तत्काल निलम्वनको माग
प्रदेश राजनीतिसमय अघावै निर्माण सम्पन्न गर्ने व्यवसायी सम्मानित
सम्मान पाउनेहरुमा पुल तर्फ सिर्जना निर्माण सेवाका उद्धव प्रसाद दाहाल सडक निर्माण तर्फ सिन्धुली बिलडर्सका दिल बहादुर बम्जन र बालकोट निर्माण सेवाका भुपेन्द्र पौडेल हुनुहुन्छ
नीति तथा कानूनसिन्धुली मालपोतमा लेखापढी संचालकलाई प्रवेशमा रोक
मालपोत कार्यालयमा सेवा ग्राहिहरुले मात्रै प्रवेश पाउने जिल्ला मालपोत कार्यालयले जानकारी दिएको छ
संघीय राजनीतिनेकपाले ६ महिनाभित्र महाधिवेशन गर्ने गरी छलफल
सोमबारदेखि सुरु भएको बैठकमा महाधिवेशन,निर्वाचन परिणामको समीक्षा, आगामी कार्यक्रमबार नेताहरुले धारणा राखिरहेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरुले छिटो महाधिवेशन गरी संगठनलाई गति दिनुपर्ने बताएका छन्
संघीय राजनीतियोजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्ट नियुक्त
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ
प्रदेश राजनीतिबागमतीको प्रदेशसभा चैत २४ गते बस्ने
बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेशसभाको बैठक बस्न आह्वान गर्नुभएको उहाँको सचिवालयका सूचना अधिकारी जगदीश रिजालले जानकारी दिए
संघीय राजनीतिपूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो
नीति तथा कानून‘प्रधानमन्त्रीले चाहे ७० प्रतिशत भ्रष्टाचार रोक्न सक्छन्’
बालुवाटारस्थित प्रधानमन्त्रीकै सरकारी निवासको जग्गा भूमाफियाहरूले व्यक्तिको नाममा दर्ता गरेको घटनाको छानबिन गरेर चर्चामा आएका पूर्वसचिव हुन्, शारदाप्रसाद त्रिताल ।