योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्ट नियुक्त
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ
२०८२ चैत्र २४269 views
Share

काठमाडौँ,सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा। गुणाकर भट्टलाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यसैगरी, बैठकले पेट्रोलियम पदार्थको भन्सारमा ५० प्रतिशत भन्सार शुल्क छुट गर्ने निर्णयसमेत गरेको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिनुभयो ।

