नीति तथा कानून

सिन्धुली मालपोतमा लेखापढी संचालकलाई प्रवेशमा रोक

मालपोत कार्यालयमा सेवा ग्राहिहरुले मात्रै प्रवेश पाउने जिल्ला मालपोत कार्यालयले जानकारी दिएको छ

२०८२ चैत्र २६518 views
Share
सिन्धुली मालपोतमा लेखापढी संचालकलाई प्रवेशमा रोक

सिन्धुली,जिल्ला मालपोत कार्यालयले लेखापढी सेन्टरका संचालकलाई प्रवेशमामा रोक लगाएको छ । मालपोत कार्यालयमा सेवा ग्राहिहरुले मात्रै प्रवेश पाउने जिल्ला मालपोत कार्यालयले जानकारी दिएको छ । कार्यालय परिसरमा सादा पोखाकका प्रहरीहरु तैनाथ गरिएको लेखापढी सेन्टरका एक व्यवसायीले वताए । लेखापढी सेन्टरका मान्छेहरु मालपोत कार्यालय भित्र छिरे साधा पोशाकका प्रहरीले निन्त्रणमा लिने धम्की दिने गरेको ति व्यवसायीले गुनासो गरे ।

Advertisement

hariharpurgadi