सुनकोशी नदिमा दुई वालकको डुवेर मृत्यु
नदिमा डुवेर मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–५ बन्दीपुरका युनिस बिक र वडा नम्वर ३ का सफल पुलामी मगर रहेका छन
२०८३ जेठ १०301 views
Share

सिन्धुली,मुल्कोट–सित्खा पुरानो झुलुङ्गे पुल नजिक पौडी खेल्ने क्रममा डुबेका दुई जना वालकको सुनकोशी नदिनमा डुवेर मृत्यु भएको छ ।
नदिमा डुवेर मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–५ बन्दीपुरका युनिस बिक र वडा नम्वर ३ का सफल पुलामी मगर रहेका छन । उनीहरुलाई खुर्कोटस्थित सशस्त्र प्रहरी बलको गोताखोर टोलीले मृत अवस्थामा फेला पारेको हो।