साईटारमा वस हायस ठोकीदा ८ जना घाईते
घाईते मध्ये एक जनाको अवस्था गम्भीर रहेको स्थानिय सन्तोष दाहालले वताए
२०८२ चैत्र २०148 views
Share

सिन्धुलीको सुनकोशी गाँउपालीका वडा नम्वर ५ साईटार विपी राजमार्गमा यात्रुवहाक वस र हायस एक आपसमा ठोकीदा ८ जना घाईते भएका छन् । घाईते मध्ये एक जनाको अवस्था गम्भीर रहेको स्थानिय सन्तोष दाहालले वताए । घाईतेहरुलाई हामीले उद्धार गरेर काठमर्डौ थप उपचारको लागी पठाका छौं दाहालले भने । रामेछापको मन्थलीवाट काठमाडौ जाँदै गरेको वस र काठमाडौंवाट पुर्व जाँदै गरेको हायस एक आपसमा ठोकीएका थिए ।
