मोटरसाईकल चालक गम्भीर घाईते
मोटरसाईकल चालकलाई आत्मीय सामुदायीक अस्पताल खाल्टेमा प्राथमिक उपचार पछि थप उपचारको लागी काठमार्डौ लगिएको छ
२०८२ चैत्र १७255 views
Share
सिन्धुलीको सुनकोशी गाँउपालीका वडा नम्वर ६ खाल्टे विपी राजमार्गमा वससँग र मोटरसाई ठोकिदा मोटरसाईलक चालक गम्भीर घाईते भएको छ । मोटरसाईकल चालकलाई आत्मीय सामुदायीक अस्पताल खाल्टेमा प्राथमिक उपचार पछि थप उपचारको लागी काठमार्डौ लगिएको छ ।
