माकादुममा गाडी दुर्घटना ५ जना घाईते
टिमुबाट ५ जना यात्रु बोकेर आएको गाडी दुर्घटना हुदा सबै यात्रु घाइते भएका छन्
२०८२ चैत्र ९24 views
रामेछाप,खाँडादेवी–माकादुमबाट काठमाडौंतर्फ आउँदै गरेको सुमो बुद्ध भवानी विद्यालय नजिकै दुर्घटना भएको छ। टिमुबाट ५ जना यात्रु बोकेर आएको गाडी दुर्घटना हुदा सबै यात्रु घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ।
