दुर्घटना

काभ्रेको नमोबुद्ध बुच्चाकोटमा वस दुर्घटना ७ जनाको मृत्यु

विपि राजमार्गको नमोबुद्ध नगरपालिका २ बुच्चाकोटमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ

२०८३ जेठ २९135 views
Share
काभ्रेको नमोबुद्ध बुच्चाकोटमा वस दुर्घटना ७ जनाको मृत्यु

काभ्रेपलान्चोक,बनेपाबाट रोशी गाउँपालिका स्थित सुँगुरे जादै गरेको बस विपि राजमार्गको नमोबुद्ध नगरपालिका २ बुच्चाकोटमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बा३ ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । थप विवरण आउन बाकी छ ।