अपराधखुर्कोट हिरासतमा थुनुवा मृत्यु प्रकरण १० प्रहरीलाई कारबाहीको सिफारिस
हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका(३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कारबाहीका लागि सिफारिस गरेको हो
अपराधप्रधानाध्यापक धामी आत्महत्या दुरुत्साहानका ८ आरोपीत पक्राउ
उनीहरूलाई आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) ओमबहादुर रानाले बताए
अपराधआफन्त र दलित अगुवाहरुले जिल्ला प्रशासनमा दिए धर्ना
कृष्णका आफन्त र दलित अगुवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिँदै मृत्यु भएको अवस्थाको सिसि क्यामेराको फुटेज सार्बजनिक गर्नुपर्ने देखि निस्पक्ष छानबिन सहित न्यायको माग गरेका छन
अपराधश्रीकृष्ण विक हिरासतमा कसरी मरे
विकले खोटाङ जिल्लावाट एक युवतीलाई केही दिन भगाएर ल्याएका थिए
अपराधडिवोर्स दिन इन्कार गर्दा सुशिलाको ज्यान गयो
सिन्धुली,हरिहरपुरगढी ४ महेन्द्रझ्याडी स्थायी घरभै कमलामाइ नगरपालिका ४ विपी नगरमा बसोबास गर्ने ३२ बर्षिया सुशिला वम्जनलाई भान्सा कोठा भित्र पेट्रोल
अपराधआमा छोरीले गरे वुहारीको शरिरमा पेट्रोल छर्केर हत्या
सिन्धुली हरिहरपुरगढी ४ महेन्द्रझ्याडी घर भएका हाल कमलामाइ नगरपालिका धुराफाट बसोबास गर्ने ३२ बर्षिया शुसिला वम्जनलाई भान्सा कोठा भित्र पेट्रोल