मरिण वन डिभिजनको डढेलो ब्यवस्थापन सम्बन्धी छ्लफल
जैविक बिबिधता तथा जलाधार ब्यवस्थापन कार्यक्रम अन्तर्गत सरोकारवालाहरु बिच कार्यक्रम आवश्यकता एबं बन डढेलो ब्यवस्थापन सम्बन्धी छ्लफल गोष्ठी सम्पन्न
२०८३ बैशाख २१302 views
Share

मरिण,सिन्धुलीको मरिण वन डिभिजन कार्यालयले जैविक बिबिधता तथा जलाधार ब्यवस्थापन कार्यक्रम अन्तर्गत सरोकारवालाहरु बिच कार्यक्रम आवश्यकता एबं बन डढेलो ब्यवस्थापन सम्बन्धी छ्लफल गोष्ठी सम्पन्न । गोष्टिमा वडा अध्यक्ष, वडा सदस्य, फेकोफन, सामुदायीक वन उपभोक्ता समुहका सदस्य, डिभिजन मरिणका प्रतिनिधि र सब डिभिजन मरिणका कपिलाकोटका कर्मचारीहरुको उपस्थितिमा छ्लफल गोष्ठी सम्पन्न भएको छ।