कमलामाई नगरपालीकाले शुक्रवार स्टल भत्काउने
२२ गते शक्रवार दिउँसो एक वजे देखी स्टल वजार भत्काईने भएकोले आफ्नो व्यापार व्यवसाय सामाग्री अन्यत्र सार्न यो अन्तिम सुचना
२०८३ जेठ २०173 views
Share

सिन्धुली,कमलामाई नगरपालीका सिन्धुलीले वडा नम्वर ६ मा रहेको व्यापारीक भवन स्थल वजार भत्काउने सुचना जारी गरेको छ ।

जेठ २२ गते शक्रवार दिउँसो एक वजे देखी स्टल वजार भत्काईने भएकोले आफ्नो व्यापार व्यवसाय सामाग्री अन्यत्र सार्न यो अन्तिम सुचना पटक भएको नगरपालीकाले जानकारी गराएको छ । तोकेको समय भित्र सामानहरु सार्ने काम नगरे कार्य सम्पादन गर्दा हुने क्षेती स्वयम व्यक्ती आफैले लिनु पर्ने नगरपालीकाले जनाएको छ ।