सूचना

अवरुद्ध विपी राजमार्ग तत्कालाई खुल्यो

निर्माणाधीन विपी राजमार्गको रोसी खण्डमा रहेका डाईर्भसन खोलाले वगाए पछि विपी राजमार्ग अवरुद्ध भएको थियो

२०८२ चैत्र १५365 views
Share
अवरुद्ध विपी राजमार्ग तत्कालाई खुल्यो

सिन्धुली,अवरुद्ध विपी राजमार्ग तत्कालाई बिहान ६ बजेबाट बीपी राजमार्ग दुईतर्फी रुपमा नै सुचारु भएको छ । निर्माणाधीन विपी राजमार्गको रोसी खण्डमा रहेका डाईर्भसन खोलाले वगाए पछि विपी राजमार्ग अवरुद्ध भएको थियो । मौसमको प्रतिकूलतालाई ध्यानमा राख्दै प्रहरीले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै यात्रा गर्न सावधानीपूर्वक यात्रा गर्नुहुन अनुरोध गरेको छ ।